Logo

प्रशासकहरु भित्र दबिएको विज्ञता !

कसैको विज्ञता अर्कोलाई गाली गरेर बितेको छ । तर यो ऊर्जा सुशासन, सम्वृद्धि र विकासमा उपयोग हुनै सकेन । यो आजसम्मको राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो असफलता हो । संजय बारूद्वारा लिखित पुस्तक "The accidential prime minister " मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगको यथार्थ चित्रण…