स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भई अधिकांश परिणाम प्राप्त भइसकेको छ। आगामी ५ वर्षका लागि आफ्नो योजनासहित सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संकल्प पूरा गर्न कार्यारम्भ पनि गरिसकेका छन्। २०७४ सालको निर्वाचनभन्दा यस पटकको निर्वाचनले काठमाडौं‚ धरान‚ धनगढी लगायतका क्षेत्रहरूमा दिएको सन्देश फरक रूपमा चर्चा परिचर्चा संसद् देखि मोफसलसम्म व्यापक रूपमा भएको छ।…