Logo

माधव नेपाल खुसी पार्न गठबन्धन दलभित्र बजेट संशोधनको एजेण्डा उठ्यो

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अन्यौलबारे निकास खोज्न पहल गर्ने निर्णय भएको छ । सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले यथास्थितीमा बजेट पारित गर्न सहयोग नगर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बोलाएका थिए । त्यसअघि सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित…