Logo

काठमाडौंमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा आज क्रेनको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको लु १ क ३९८५ नम्बरको सामान उठाउने हाइड्रोलिक क्रेनले बाटो पार गर्दै गरेकी अन्दाजी ४० वर्षीया महिलालाई आज बिहान सवा १० बजे ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । घाइते महिलाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको…