Logo

बढ्दो समस्यामा पुटिन, रुसी सेना कमाण्डर बाग्नर समूहकाे नियन्त्रणमा

मस्को । युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूहबीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ । रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भए पछि अहिले स्थिति नियन्त्रण बाहिर गइरहेको छ । समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएका छन् । यति मात्र होइन कि वाग्नर समुहले रुसी…