Logo

सबै महानगरले ल्याए बजेट, सबैभन्दा ठुलो काठमाडौंको बजेट

काठमाडौं । देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकाले असार ६ गते नै बजेट ल्याएको भएपनि काठमाडौंसहित अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् । ६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४…