Logo

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । लमजुङमा बिहीबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै ग १ ज ६३१७ नम्बरको जिप सिमपानीतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-२ मा रहेको गणेश माविका एक शिक्षक र एक…