Logo

आजको तरकारी तथा फलफूलकाे मूल्य, चाइनिज लसुन २२० रूपैयाँ

काठमाडौं ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य  ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य  ५०, आलु रातो  ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली…