Logo

आज पशुपतिमा जलहरी पुनर्स्थापित गरिँदै

काठमाडौं। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी पुनर्स्थापित गरिँदै छ । अहिले पुनर्स्थापित गर्ने काम भइरहेको बताइएको छ । बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिँदै छ । दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ । यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको थियो । आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ,…