Logo

आजबाट एकैपटक एक वर्ष घट्यो दक्षिण कोरियालीको उमेर

सियोल । आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ । दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन् । कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो । तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ…