Logo

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान सुरु

काठमाडाैं । सानिमा रिलायन्सलाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको जानकारी दिएको छ । उक्तपुनर्जागरण अभियान यही २०८० सालअसार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि…