Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमयदर, क्यानेडियन डलर ९९ रूपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले  बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १०  पैसा रहेको थियो ।युरो एकको खरिद दर १४१ रूपैयाँ ९८  पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५९ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६८ पैसा र बिक्री दर १६६ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ३९ पैसा रहेकाे छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४  पैसा र बिक्रीमा ३५ रुपैयाँ ६ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ०३ बजे