Logo

Breaking News 1

सुनवाइ समितिमा कार्यबहाक प्रधानन्यायधिस कार्की उपस्थित हुँदै



काठमाडौं । संसदीय सुनवाई समितिलेलाई आज छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजाे छलफल गरेकाे थियाे ।


प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : ५२ बजे