Logo

मुख्य समाचार

रबि लामिछाने मलेसिया जाँदै


१५ मंसिर २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसियाँ जाँदै छन् । हालै मात्रै केन्द्रिय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : १९ बजे