Logo

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी ठगी गरेको आरोपमा रामेछाप जिल्ला तामाकोशी लिखु गा.पा. वडा नं २ घर भएका हाल काठमाण्डौ २६ मैपी बस्ने बर्ष २६ का पोसाक सुनुवारलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको खोजतलास टोलीले पक्राउ गरेको छ । टेक बहादुर गुरुङलाई माल्टा पठाईदिन्छु भनी रु ३,३०,०००/- ( अक्षरुपी तीन लाख तीस हजार…