Logo

मनोरञ्जन

हाउसफूल-५ अब जुन २०२५ मा रिलिज हुने



मुम्बइ । अक्षय कुमार अभिनित ‘हाउसफुल ५’ जुन २०२५ मा रिलिज हुने भएको छ । नयाँ रिलिज मिति घोषणा गर्दै ६ जुन २०२४ मा रिलिज हुने भनिएको थियो तर अहिले नयाँ मिति घोषणा गरिएको हो ।

जसअनुसार अब यो फिल्म ६ जुन २०२५ मा रिलिज हुनेछ । फिल्मको लागि आवश्यक व्यापक भिएफएक्सको कारण निर्माताहरूले नयाँ मिति तय गरेको जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ३३ बजे