Logo

प्रस्तावित छ न्यायाधीशका विषयमा संसदीय सुनुवाइ समितिले आज निर्णय गर्ने

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाई समितिले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । समितिले सबै प्रस्तावित न्यायाधीशहरूका विषयमा उजुरी आव्हान गरी ती उजुरीसहित…