Logo

भारत : एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित

काठमाडौं । भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् । लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् । संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए । विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो ।…