Logo

ओमिक्रोनले खोपको प्रभावकारिता घटायो :डब्लूएचओ

एजेन्सी, २७ मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। भेरियन्ट डब्लूएचओले आइतबार उक्त विषयको जानकारी गराएको हो । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो।तर, करिब दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा…