Logo

निर्वाचनमा सुरक्षा: स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । ‘जिल्ला निर्वाचन सुरक्षा समितिले मतदानको दिन मतदान केन्द्रमा रहेको…