Logo

नोबेल अस्पतालका डाक्टर अस्पताल अगाडि मृत अवस्थामा फेला

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालका एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् । सप्तरी घर भई विगत तीन वर्षदेखि नोबेल अस्पतालमा कार्यरत २८ वर्षीय विजय यादव मृत फेला परेका हुन् । उनलाई अस्पताल अगाडि मृतवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । स्थानीयहरुले तथा मृतकका आफन्तहरुले उनको हत्या भएको आरोप…