Logo

ग्याँसको आपुर्ति बन्दसँगै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी पनि ठप्प पारे

काठमाडौं । बिहीबारबाट नै ग्याँसको आपुर्ति बन्द गरेका व्यवसायीले शुक्रबारबाट पेट्रोलियम पदार्थको आपुर्ति पनि ठप्प पारेका छन् । नेपाल आयल निगमले आफ्ना माग पुरा नगरेको भन्दै व्यवसायीले पेट्रोलियम पदार्थको लोड अनलोड रोकेका हुन् । ग्याँस तथा पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आफूहरुको कमिसन पनि बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु निरन्तर आन्दोलित रहेका छन् । पेट्रोलियम तथा ग्याँसको…