Logo

घोडेजात्रा : एक भव्य पर्व

काठमाडौं । चतुर्दशीका दिन परम्परादेखि मनाइँदै आइरहेका नेपालका धेरैजसो चाडपर्वहरूमध्ये चैत्रकृष्ण चतुर्दशीका दिन मनाइने पिशाच चतुर्दशी (पाहाँचह्रे) चाड पनि एउटा हो । यो चाडलाई कोहीकोहीले यो चाडको दिन खाइने मुख्यमुख्य वस्तुहरूमध्ये प्रमुख वस्तु लसुन भएकाले त्यसैको नामबाट यस चाडलाई ‘लसुने चाड’ भनी अर्को नामले पनि पुकार्दछन् । अनि यस चाडको भोलिपल्ट गरिने रमिता घोडेजात्रा नामले प्रख्यात…