काठमाडौं । स्थानीय चुनाव सकिए लगत्तै एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एकीकृत समाजवादीमा फर्कन थालेका छन् । माधब कुमार नेपाल नेतृत्वको पार्टी नै सही कम्युनिष्ट भएको भन्दै उनिहरुले एमाले परित्याग गर्न थालेका हुन् । एमालेमा केपी ओली नेतृत्वमा रहेसम्म पार्टीको स्वरुप नरहने र एउटा झुण्ड मात्र हुने भएकोले एकीकृत समाजवादीमा फर्कनु परेको उनिहरुको भनाई…