Logo

राष्ट्रिय राजनीतिको मुल खम्बा हो ‘राप्रपा’ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको राजनीतिको मुल खम्बा भएको बताएका छन् ।‘आफ्नो पार्टी राष्ट्रिय राजनीतिक शक्तिको रुपमा उदाइसक्यो, झापाको कचनकवलमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने,‘राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन हुँदैन ।’ उनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिलाई पेसा…