Logo

जनयुद्धको उपलब्धिलाई संस्थागत गर्ने दायित्व नयाँ पुस्ताको काँधमा छ : पञ्चा सिंह

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आई पुगेको बताएकी छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सिंहले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको जिकिर गरेकी…