काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरु हुन केहि घण्टा बाँकी रहँदासम्म पनि पदाधिकारीका उम्मेदवार अझै टुंगो लाग्न सकेको छैन । अहिले संस्थापन र इतर दुवै पक्ष छुट्टा छुट्टै छलफलमा जुटिरहेका छन् । संस्थापन इतर रामचन्द्र पौडेल पक्षलाई पनि अहिले सभापतिको उम्मेदवार चयन गर्न सकस परिरहेको छ । पौडेल पक्षलाई उम्मेदवार चयनमा सकस पर्नुमा प्रकाशमान…