Logo

उपप्राध्यापक चलाउनेले शुरु गरे अनसन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसन सुरू गरेका छन् । आफूमाथि कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै उनले त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका हुन् । सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमै अनसन बस्ने तयारी गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर दिउँसो छाडेको थियो । जेठ ३० गते…