Logo

नेताहरुबिच आरोप प्रत्योरोप हुनु सामान्य विषय रहेको सभापति देउवाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप–प्रत्यारोप चल्नु स्वाभाविक रहेको बताएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुका बिचमा सवाल जवाफ भइरहेका बेला सभापति देउवाले सुनसरी पुगेर कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप–प्रत्यारोप हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो,…