Logo

मुख्य समाचार

एमाले अध्यक्ष ओली पनि पुगे कांग्रेस उद्घाटन समारोहमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा पुगेका छन् ।

ओली अन्य नेता भन्दा ढिला पुगेका हुन् । समारोहलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्न भारतबाट पनि नेताहरु नेपाल आएका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ५८ बजे