Logo

चीनको हेबई प्रान्तमा बाढीबाट २९ को मृत्यु, १७ लाख विस्थापित

बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु¥याएको छ । भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब…