काठमाडौं। राप्रपाले पदाधिकारी बैठक डाकेको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्नेगरी डाकिएको हो । शुक्रबार बस्ने बैठकले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने बताइएको छ । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री बन्न दलहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा शुक्रबार नै सकिँदैछ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका आधा दर्जन नेताले आकांक्षा राखेका छन् ।…