Logo

चीनले कम्बोडिया बनायो देशबाहिरकाे पहिलाे ‘सैन्य अखडा’

बैंकक । चीनको बढ्दो समुद्री शक्ति क्षेत्रीय सुरक्षाका लागि चिन्ताको विषय हो ।  दक्षिण चीन सागरमा बेइजिङको दाबी, यस क्षेत्रमा कृत्रिम टापुहरूको निर्माण र जिबूतीमा सैन्य आधारको स्थापना सबै आफ्नो प्रभावको क्षेत्र विस्तार गर्ने इच्छाको प्रमाण हुन् । प्राप्त स्याटेलाइट तस्विरलेहरूले जिबूतीमा चीनको नौसैनिक आधार पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो। अफ्रिकाको नजिक रहेको यो…