Logo

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्यो : मुख्यमन्त्री भट्ट

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्नेर लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका छन् ।  चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ छ । धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने,  चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम…