Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

एमाले महाधिवेशन: उपाध्यक्षमा युवराज र सचिवमा प्रदीपले गरे उम्मेदवारी दर्ता



काठमाडौं । एमालेको उपाध्यक्ष पदमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।

आइतबारसम्म सर्वसम्मतीमा पदाधिकारी चयन हुने भनिएपनि निर्वाचनमा जाने भएपछि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको हो । 

महाधिवेशन अन्तर्गत अहिले चुनावी प्रक्रिया सुरु भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : १७ बजे