Logo

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ जना मन्त्री…