Logo

मुख्य समाचार

सचिवमा भीम आचार्यको उम्मेदवारी



काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्नु भएको पदाधिकारी सूचीमा आचार्य पनि परेका थिएनन् ।

पार्टी अध्यक्ष ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता दिने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ४५ बजे