Logo

मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धन दलका नेताहरु गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरुभित्र छलफल चलिरहेको छ । गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार…