Logo

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ सम्बध्द सूत्रले जनाएको छ । नेपाली कांग्रेस, एकिकृत समाजवादी लगायतसँगको सत्ता गठबन्धन समाप्त गर्दै एमाले सहितका अन्य दलसँग नयाँ गठबन्धन गरेर आफैं प्रधानमन्त्री बन्दै गरेका दाहालले नयाँ…