काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बध्द बचतकर्ताहरुको संघर्ष समिति संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहयोग माग्न पुगेको छ । संघर्ष समितिले विहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई लिखित निवेदन दिएको छ । सभापति खतिवडाले पीडित बचतकर्ताको निवदेनप्रति समितिको ध्यानाकर्षण भएको भन्दै यसबारे छलफल हुने आश्वासन दिएको संघर्ष…