नेपाल फेरि एकपटक प्रकृतिको निर्मम प्रहारबाट स्तब्ध भएको छ । चीनको तिब्वत हुँदै भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालको आर्थिक, समाजिक र सांस्कृति परिदृश्य नै तहसनहस बनाइ दिएको छ । यसले त्यस भेगमा वासिन्दाको जीवन र घरबार मात्र लगेन, अपितु नागरिकका आशा–भरोसासमेत बगाइदिएको छ । करिव हजार जनाको ज्यान गइसकेको छ भने अरु दसांै हजार…