Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्न लागेको हो । बैठकका लागि नेताहरू बालुवाटार पुग्दैछन् । राष्ट्रिय सभा सदस्य निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । यसअघि बुधबारै…