काठमाडौं । एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदै छ । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । यो खेल बिहान पौने ११ बजेदेखि सुरुहुने छ । विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबीचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । त्यस्तै, आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै…