Logo

‘इन्द्रेणी विवाह’बारे सर्वोच्चको ऐतिहासिक आदेशमा भयो छलफल

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले यौनिक तथा लैङ्गिक समुदायको अधिकारमा अझै उकालो यात्रा रहेको बताएका छन्। ’नेचुरल राइट’का लागि समेत अदालत जानु दुर्भाग्य रहेको केसीले बताए। १३ मङ्सिरमा मात्रै लमजुङको दोर्दी गाउँपालिकामा पहिलो ‘इन्द्रेणी विवाह’ दर्ता गराउन सफल मायाको पहिचान नेपालले महान्यायाधिवक्ता कार्यालयमा गरेको कार्यक्रममा पूर्वन्यायाधीश केसीले आफ्नो पहिचानमा बाँच्न पाउनु संवैधानिक अधिकार…