Logo

राष्ट्रिय सभा निर्वाचन : सिट बाँडफाँड गर्न गठबन्धनमा सकस

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन दलहरूलाई भागबण्डा मिलाउन कठिन हुने देखिएको छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर प्रतिपक्षी गठबन्धन बनाउने प्रतिपक्षी दलको घोषणाका कारण गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्न सक्ने देखिएको छ । एक महिनापछि हुने निर्वाचनका लागि दलहरूले केही आन्तरिक तयारी र गठबन्धनको सैद्धान्तिक सहमतिबाहेक…