Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला फेरि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सुनुवाइ भएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ । जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको मुद्दामा आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको अदालतले जनाएको छ । आज यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको थियो । सोमबार न्यायाधीश ढकालकै इजालसमा पुनः…