Logo

‘कमरेडहरु, सजाय दिने बेला आएको छ, ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ’: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुृपर्ने बताएका छन् । पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले संविधानको उल्लंघन गर्ने ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका हुन् । 'कमरेडहरु, अव सजाय दिने बेला आएको छ ।…