काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् । सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । । समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराइ नेकपा समाजवादी बनाउन सकिने तर्क गरे । उनले त्यसका लागि नेकपा एसले बलियो संकल्पका…