काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज अनुसन्धान प्रतिवेदन बुझाउने भनिएको भएपनि प्रहरीले थप अनुसन्धानका लागि तिन दिनको समय माग गरेपछि अदालतले म्याद थपेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा एमाले सचिव टोपबहादुर…