Logo

शिक्षा क्षेत्रको सुधारका लागि १५ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रको सुधारका लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । यस्तै, १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको…